बै‌क खातामा पैसा रोकेर सेयर आवेदन दिने (आस्वा प्रणाली)को सेवा अब निःशुल्क

<p>काठमाडौं । ३ वटा बैंकले निशुःल्क आस्वा (बैंक खातामा पैसा रोक्का राखेर सेयर आवेदन दिने प्रणाली) सेवा प्रदान गर्ने निर्णय गरेका छन्  । त्यसमा कुमारी, सानिमा र सिद्धार्थ बैंक रहेका छन् । निःशुल्क सेवाबाट आस्वा प्रणालीमार्फत सेयरमा लगानी गर्न ग्राहकहरु थप अभिप्रेरित हुने बैंकहरुले जनाएका छन् । यी बैंकहरुले यो सुविधा आफ्ना सबै शाखाबाट उपलब्ध [&hellip;]</p>

काठमाडौं । ३ वटा बैंकले निशुःल्क आस्वा (बैंक खातामा पैसा रोक्का राखेर सेयर आवेदन दिने प्रणाली) सेवा प्रदान गर्ने निर्णय गरेका छन्  । त्यसमा कुमारी, सानिमा र सिद्धार्थ बैंक रहेका छन् ।

निःशुल्क सेवाबाट आस्वा प्रणालीमार्फत सेयरमा लगानी गर्न ग्राहकहरु थप अभिप्रेरित हुने बैंकहरुले जनाएका छन् । यी बैंकहरुले यो सुविधा आफ्ना सबै शाखाबाट उपलब्ध गराउने जनाएको छ । ग्राहकले यो निःशुल्क सेवा कुमारीको ३६, सानिमाको ४५ र सिद्धार्थको ७२ शाखाबाट उपलव्ध हुने जानकारी पनि दिएका छन् । कान्तिपुर दैनिकबाट ।

 

Share News