मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गर्न माग्यो बोर्डको अनुमति

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । कम्पनीले १०ः४ को अनुपातमा ६ लाख १७ हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले एनआइबिएल क्यापिटल मार्केट मार्फत ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको हकप्रद जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । कम्पनीले १०ः४ को अनुपातमा ६ लाख १७ हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले एनआइबिएल क्यापिटल मार्केट मार्फत ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको हकप्रद जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

Share News