टीकापुर घट्नाका आरोपीहरुको मुद्धा फिर्ता लिने निर्णय विरुद्ध सर्वाेच्च अदालतमा रिट

<p>काठमाडौं । कैलालीको टिकापुर घट्नाका आरोपीहरुको मुद्धा फिर्ता लिने सरकारको निर्णय विरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दायर भएको छ । अधिवक्ता कपिलदेव ढकाल, नेपाल सरकारका पू्र्व सचिव द्धारिकानाथ ढुंगेल र डा. जगदिश चन्द्र बरालले सर्वाेच्च अदालतमा उत्प्रेषण ,प्रतिषेधको रिट निवेदन दर्ता गरेका हुन । रिटमाथी भोली नै पेशी तोकिएको छ । सरकारले कैलालीको टिकापुरमा प्रहरी र [&hellip;]</p>

काठमाडौं । कैलालीको टिकापुर घट्नाका आरोपीहरुको मुद्धा फिर्ता लिने सरकारको निर्णय विरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दायर भएको छ ।
अधिवक्ता कपिलदेव ढकाल, नेपाल सरकारका पू्र्व सचिव द्धारिकानाथ ढुंगेल र डा. जगदिश चन्द्र बरालले सर्वाेच्च अदालतमा उत्प्रेषण ,प्रतिषेधको रिट निवेदन दर्ता गरेका हुन ।

रिटमाथी भोली नै पेशी तोकिएको छ । सरकारले कैलालीको टिकापुरमा प्रहरी र नाबालकको हत्या आरोपमा मुद्धा दायर गरिएकोहरुको मुद्धा फिर्ता लिने निर्णय गरेको थियो ।

Share News