जम्मा एक भोटको हारजित, तनहुँको दवघाट गाँपालिकका उपाध्यध्यले १ मतले जिते

<p>पोखरा । तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत पोखरामा मुद्धा दायर गर्नु भएको छ । एमाले उम्मेदवार दवाडीेले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई गुहार्दा सुनुवाई नभएपछि अदालतमा आउनुपरेको सोमबार दायर मुद्धामा उल्लेख गर्नुभएको छ । दवाडीलाई १ मतले पाराजित गर्दै कांग्रेसकी विमला थापा उपाध्यक्ष निर्वाचित [&hellip;]</p>

पोखरा । तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत पोखरामा मुद्धा दायर गर्नु भएको छ ।

एमाले उम्मेदवार दवाडीेले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई गुहार्दा सुनुवाई नभएपछि अदालतमा आउनुपरेको सोमबार दायर मुद्धामा उल्लेख गर्नुभएको छ ।

दवाडीलाई १ मतले पाराजित गर्दै कांग्रेसकी विमला थापा उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।
दवाडीले २ हजार ८ सय ५९ मत र थापाले २ हजार ८ सय ६० मत पाएका छन् । अन्नपूर्ण पोस्टबाट ।

Share News