तीन बर्षभित्रै खाना पकाउने एलपी ग्यास विस्थापित हुने

<p>काठमाडौं । आगामी तीन बर्षभित्रै नेपालबाट खाना पकाउने एलपी ग्यास विस्थापित हुने भएको छ । उर्जा मन्त्रालयले सबै नेपालीको घरमा विद्युतको पहुँच विस्तार गरेर आगामी तीन बर्षभित्रै एलपी ग्यास मुक्त मुलुक बनाउने योजना अघि सारेको हो । उर्जा मन्त्रालयले नेपाली जनताका भान्छामा तीन बर्षपछि एलपी ग्यासँ नभएर विद्युतिय उपकरण मात्रै हुने बताएको हो । त्यसका [&hellip;]</p>

काठमाडौं । आगामी तीन बर्षभित्रै नेपालबाट खाना पकाउने एलपी ग्यास विस्थापित हुने भएको छ । उर्जा मन्त्रालयले सबै नेपालीको घरमा विद्युतको पहुँच विस्तार गरेर आगामी तीन बर्षभित्रै एलपी ग्यास मुक्त मुलुक बनाउने योजना अघि सारेको हो ।

उर्जा मन्त्रालयले नेपाली जनताका भान्छामा तीन बर्षपछि एलपी ग्यासँ नभएर विद्युतिय उपकरण मात्रै हुने बताएको हो । त्यसका लागि चालु आवको बजेट मार्फत तीन बर्षभित्रै एलपी विस्थापित हुने योजनासहितको बिशेष योजना ल्याउने भएको हो ।

नेपालको पानी जनताको लगानी अभियानका लागि ७ अर्बको लगानी प्रतिवद्धता समेत आईसकेको पनि उर्जा मन्त्रालयले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

Share News