रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार, योजना सिमित अवधिसम्मको लागि

<p>काठमाडौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले रमजान पर्वको अवसरमा कतार स्थित कतार युएई एक्सचेन्जका निश्चित शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ । योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन् र त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो [&hellip;]</p>

काठमाडौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले रमजान पर्वको अवसरमा कतार स्थित कतार युएई एक्सचेन्जका निश्चित शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ ।

योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन् र त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो योजना यही मे २८ देखि जुलाई २८ सम्म दुई महिना लागु हुनेछ ।

Share News