सूचना विभागका सूचना बैंक, साउनदेखि विज्ञापन रहित विदेशी च्यानल

<p>काठमाडौं । सरकारले सूचना विभागमा सूचना बैंक खोल्ने भएको छ । सबै प्रकारका सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचार सो बैंकमा जम्मा हुने छ । त्यस्तै २०७४ साउन १ गतेदेखि क्लिनफिड लागू गरिने भएको छ । साउन १ देखि विदेशी च्यालनबाट विज्ञापनरहित सामाग्री मात्र प्रसारण हुने अर्थमन्त्री महराले बताए । सूचना तथा सञ्चार क्षेत्रको विकासका [&hellip;]</p>

काठमाडौं । सरकारले सूचना विभागमा सूचना बैंक खोल्ने भएको छ । सबै प्रकारका सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचार सो बैंकमा जम्मा हुने छ ।

त्यस्तै २०७४ साउन १ गतेदेखि क्लिनफिड लागू गरिने भएको छ । साउन १ देखि विदेशी च्यालनबाट विज्ञापनरहित सामाग्री मात्र प्रसारण हुने अर्थमन्त्री महराले बताए ।

सूचना तथा सञ्चार क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षको लागि ४ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए ।

Share News