रक्सी र सुर्ती/चुरोटको कर बढ्यो, अरुमा यथावत

<p>काठमाडौ । सरकारले मदिरा र सुर्तिजत्य बस्तुहरुको करको दर वृद्धि गरेको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले पेश गरेको आगामी आर्थिक बर्षको बजेटबाट रक्सी, चुरोट तथा सुर्तिजन्य बस्तुहरुको करको दर वृद्धि गरेको हो । निर्वाचन आचार संहितका कारण करका दरहरु हेफेर गर्न नपाएको स्पष्ट पारेको छ । निर्वाचन आचार संहिताकै कारण सरकारले रक्सी र सुर्तिजन्य [&hellip;]</p>

काठमाडौ । सरकारले मदिरा र सुर्तिजत्य बस्तुहरुको करको दर वृद्धि गरेको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले पेश गरेको आगामी आर्थिक बर्षको बजेटबाट रक्सी, चुरोट तथा सुर्तिजन्य बस्तुहरुको करको दर वृद्धि गरेको हो ।

निर्वाचन आचार संहितका कारण करका दरहरु हेफेर गर्न नपाएको स्पष्ट पारेको छ । निर्वाचन आचार संहिताकै कारण सरकारले रक्सी र सुर्तिजन्य उपजको न्युन मात्रामा कर वद्धि गरेको जनाएको हो ।

करको दर बढाउन भन्दा पनि दायरा बढाउने तर्फ पनि मन्त्रालयले सोचेको पनि बताए ।

Share News