नुवाकोटको सातदले दरबार चीनले बनाइदिने, भूकम्पले भत्काएका संरचनामा चीनको चासाे

<p>नुवाकोट । उपत्यका भित्रका पुरातात्वीक संरचना निर्माणमा चासो देखाइरहेको चीनले नुवाकोटको साततले दरबारसमेत बनाइदिने भएको छ । भूकम्पपछि टेकोमा अडिएको पुरातात्विक महत्वको साततले दरबार चीनले निर्माण गर्ने भएको छ । चीनको सहयोगमा नयाँ आर्थिक बर्षदेखि निर्माण थालिने पुननिर्माण प्राविधिकरणका सहसचिव यसलाल मुसालले बताएका हुन् । उनका अनुसार मुलुकभर भुकम्पले भत्काएका सयभन्दा बढी निर्माण भईरहेका छन् [&hellip;]</p>

नुवाकोट । उपत्यका भित्रका पुरातात्वीक संरचना निर्माणमा चासो देखाइरहेको चीनले नुवाकोटको साततले दरबारसमेत बनाइदिने भएको छ ।

भूकम्पपछि टेकोमा अडिएको पुरातात्विक महत्वको साततले दरबार चीनले निर्माण गर्ने भएको छ ।

चीनको सहयोगमा नयाँ आर्थिक बर्षदेखि निर्माण थालिने पुननिर्माण प्राविधिकरणका सहसचिव यसलाल मुसालले बताएका हुन् ।

उनका अनुसार मुलुकभर भुकम्पले भत्काएका सयभन्दा बढी निर्माण भईरहेका छन् । यसमध्ये विदेशी दातृ निकायकै सहयोगमा अधिकांश संरचनाको पुनर्निर्माण भइरहेको छ । कान्तिपुर दैनिकबाट ।

Share News