सिभिल बैंकको हटौडा शाखा स्थान्तरण

<p>काठमाडौं । सिभिल बैंक लिमिटेडले हेटौडाको बैंक रोडमा रहेको शाखा कार्यालयलाई हेटौंडाकै नयाँ सडकमा स्थानान्तरण गरेको छ । सो शाखाको उद्घाटन आइतबार हेटौंडा उप–महानगरपालिकाका मेयर हरिबहादुर महत र बैंकका संचालक प्रकाश तायलले संयूक्त रुपमा गरेका छन् । सिभिल बैंकले ग्राहकहरुको सेवाको लागि देश व्यापी रुपमा शाखा विस्तार गर्ने योजना रहेको बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत गोविन्द [&hellip;]</p>

काठमाडौं । सिभिल बैंक लिमिटेडले हेटौडाको बैंक रोडमा रहेको शाखा कार्यालयलाई हेटौंडाकै नयाँ सडकमा स्थानान्तरण गरेको छ । सो शाखाको उद्घाटन आइतबार हेटौंडा उप–महानगरपालिकाका मेयर हरिबहादुर महत र बैंकका संचालक प्रकाश तायलले संयूक्त रुपमा गरेका छन् ।

सिभिल बैंकले ग्राहकहरुको सेवाको लागि देश व्यापी रुपमा शाखा विस्तार गर्ने योजना रहेको बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

Share News