बिशाखा पट्नमबाट पहिलो पटक आयो नेपालका लागि समान

<p>काठमाडौं । भारतको बिशाखा पट्नम बन्दरगाहबाट पहिलो पटक नेपाली समान बोकेको रेल बिरगञ्ज आईपुगेको छ । बिशाखा पट्नमबाट पाँच दिन अघि हिडेको रेल सोमबार राती बिरगञ्जस्थित सिर्शियामा आईपुगेको हो । सन २०१४ मा नेपाल र भारतबिच बिशाखा पट्नम बन्दरगाह नेपालले पनि उपयोग गर्ने सहमति भएको थियो । सिर्शिया बन्दरगाहका भन्सार प्रमुख सुर्य सेढाईले बिशाखा पट्नम [&hellip;]</p>

काठमाडौं । भारतको बिशाखा पट्नम बन्दरगाहबाट पहिलो पटक नेपाली समान बोकेको रेल बिरगञ्ज आईपुगेको छ । बिशाखा पट्नमबाट पाँच दिन अघि हिडेको रेल सोमबार राती बिरगञ्जस्थित सिर्शियामा आईपुगेको हो ।

सन २०१४ मा नेपाल र भारतबिच बिशाखा पट्नम बन्दरगाह नेपालले पनि उपयोग गर्ने सहमति भएको थियो । सिर्शिया बन्दरगाहका भन्सार प्रमुख सुर्य सेढाईले बिशाखा पट्नम बन्दरगाहको उपयोग नेपालका लागि ठुलो उपलब्धी भएको बताए ।

५० वटा कन्टेनरमा तेश्रो मुलुकबाट बिशाखा पट्नम बन्दरगाह प्रयोग गरेर नेपालका लाति समान आयात गरिएको हो । कान्तिपुर दैनिकबाट

Share News