काठमाडौं । बुधबार महाकाली विकास बैंक लिमिटेडको एक लाख २० हजार ५८६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १३ करोड १४ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ३०४ रुपैयाँमा कारोबार भइरहेको छ ।