यातायातका कर्मचारीलाइ ६१ करोडको भ्रष्टाचार अभियाेग, ९ कर्मचारी विरुद्ध मुद्धा दायर

<p>काठमाडौ‌ । संकलित राजस्व बैंक दाखिला नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले यातायात कार्यालयका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको । आयोगले यातायात व्यवस्था कार्यालय, इटहरीका प्रमुख तीन जनासहित ८ जनाविरुद्ध ६१ करोड २१ लाख २८ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । उनीहरुमाथि सेवाग्राहीबाट संकलन गरिएको राजस्व बैंकमा नराखी फर्जी कागाजको आधारमा [&hellip;]</p>

काठमाडौ‌ । संकलित राजस्व बैंक दाखिला नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले यातायात कार्यालयका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको ।

आयोगले यातायात व्यवस्था कार्यालय, इटहरीका प्रमुख तीन जनासहित ८ जनाविरुद्ध ६१ करोड २१ लाख २८ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

उनीहरुमाथि सेवाग्राहीबाट संकलन गरिएको राजस्व बैंकमा नराखी फर्जी कागाजको आधारमा अनियमितता गरेको आरोप छ ।

कार्यलयका उपचिव रमेशप्रसाद दाहाल, विष्णुप्रसाद प्राडेल, नयनराज नेपाल, लेख अधिकृत कुमार बहादुर कटुवाल, टीकाराम अधिकारी र लेखापालहरु सुरेश धिकारी, रुद्रप्रसाद दाहाल र देवराज नेपाल विरुद्ध आइतबार मुद्दा दायर भएको हो । नयाँ पत्रिका दैनिकबाट ।

Share News