काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । आइतबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ ।
कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २४४२ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १३९२ रुपैयाँ रहने भएको छ ।