काठमाडौं । कन्काई विकास बैंकको आगामी असार १९ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि सो दिन कम्पनीकोे बुक क्लोज गर्ने निर्णय गरेको हो ।
बैंकले २१४ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
हाल बैंकको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ५७३ रुपैयाँमा कारोबार भइरहेको छ ।