वल्ड मर्चेन्ट बैंकिङको साधारणसभा वार्षिक असार ३१ गते हुँदै, १५ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको वार्षिक साधारणसभा असार ३१ गते हुने भएको छ । सो प्रयोजनको लागि असार १५ गतेदेखि असार ३१ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।</p>

काठमाडौं । वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको वार्षिक साधारणसभा असार ३१ गते हुने भएको छ । सो प्रयोजनको लागि असार १५ गतेदेखि असार ३१ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

Share News