साउनदेखि घरैबाट आईपीओमा आवेदन, शुल्क निर्धारको तयारीमा

<p>काठमाडौ । पुँजीबजारका लगानीकर्ताले साउनदेखि आश्वा प्रणाली मार्फत घरबाटै आइपीओमा आवेदन दिन पाउने भएका छन् । प्रत्येक आवेदकले १० कित्ता सेयर अनिवार्य पाउनुका साथै एकपटक आइपीओ भरेपछि एउटै कोड नम्बरको भरमा घरैबाट आवेदन दिन पाउने भएका छन् । पछिल्लो समय पुँजीबजारलाई स्वचालित बनाउँन सबै सेयर अभौतिकरण गरी अनिवार्य रुपमा हितग्राही खातामा ल्याउनुपर्ने व्यवस्थाले यस्तो सुविधा [&hellip;]</p>

काठमाडौ । पुँजीबजारका लगानीकर्ताले साउनदेखि आश्वा प्रणाली मार्फत घरबाटै आइपीओमा आवेदन दिन पाउने भएका छन् ।

प्रत्येक आवेदकले १० कित्ता सेयर अनिवार्य पाउनुका साथै एकपटक आइपीओ भरेपछि एउटै कोड नम्बरको भरमा घरैबाट आवेदन दिन पाउने भएका छन् ।

पछिल्लो समय पुँजीबजारलाई स्वचालित बनाउँन सबै सेयर अभौतिकरण गरी अनिवार्य रुपमा हितग्राही खातामा ल्याउनुपर्ने व्यवस्थाले यस्तो सुविधा सम्भव हुने भएको हो ।

केन्द्रिय नेक्षेप प्रणाली (सीडीएस एण्ड क्यिरिङ) लिमिटेडले सी आश्वा नामक सफ्टवेयर निर्माण गरी लगानीकर्तालाई यस्तो सुविधा दिन लागेको हो । अभियान दैनिकबाट ।

Share News