तिनाउ विकास बैंकको ३१ हजार साधारण सेयर नै विकेन, असार २७ भित्रै आवेदन दिनुपर्ने गरी लिलामीमा

<p>काठमाडौं । तिनाउ विकास बैंकले गत बैशाख १९ देखि जेठ २२ गतेसम्म खुला गरेको हकप्रद सेयरको आवेदनमा सर्वसारणतर्फको ३१ हजार ४९७ कित्ता सेयर विकेको छैन । उक्त सेयर विक्री गर्न बैंकले लिलामीमा राखेको छ । यो सेयर विक्री गर्न बैंकले यही असार २० देखि २७ भित्र न्युनतम १ सय रुपैयाँ कबोल गरेर गोप्य शिलबन्दी पेश [&hellip;]</p>

काठमाडौं । तिनाउ विकास बैंकले गत बैशाख १९ देखि जेठ २२ गतेसम्म खुला गरेको हकप्रद सेयरको आवेदनमा सर्वसारणतर्फको ३१ हजार ४९७ कित्ता सेयर विकेको छैन । उक्त सेयर विक्री गर्न बैंकले लिलामीमा राखेको छ ।

यो सेयर विक्री गर्न बैंकले यही असार २० देखि २७ भित्र न्युनतम १ सय रुपैयाँ कबोल गरेर गोप्य शिलबन्दी पेश गर्न आग्रह गरेको छ ।

बैैंकले हकप्रद सेयरको विक्रीका लागि सिद्धार्थ क्यापिटल लिमिटेडको लागि धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक तोकेको छ ।

Share News