प्रोगेसिभ फाइनान्सको वार्षिक साधारणसभा असार २९ गते, कहिले देखि बुक क्लोज ?

<p>काठमाडौं । प्रोगेसिभ फाइनान्सको वार्षिक साधारणसभा आगामी असार २९ गते हुने भएको छ । सो प्रयोजनको लागि असार २३ गतेदेखि असार २९ गते सम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।</p>