मेटलाइफ नेपालको जनरल मेनेजरमा निर्मल काजी श्रेष्ठ नियुक्त

<p>काठमाडौं । मेटलाइफ नेपालले कम्पनीको भाइस प्रेसिडेन्ट तथा जनरल मेनेजरको रुपमा निर्मलकाजी श्रेष्ठलाई नियुक्त गरेको छ । निर्मलकाजी श्रेष्ठ काठमाण्डौं स्थित मुख्यकार्यलयमा रहनेछन् र मेटलाइफ बंगलादेश, नेपाल र म्यानमारका नियुक्त म.नुरुल इस्लामलाई रिर्पोट गर्नेछन् । श्रेष्ठको नियुक्ति शनिबारदेखि नै लागु भएको छ । श्रेष्ठ हालका प्रमुखकार्यकारी अधिकृत, म. अलाउद्दीन अहमदबाट नियुक्त ग्रहण गर्नुहुनेछ् ।म. अलाउद्दीन [&hellip;]</p>

काठमाडौं । मेटलाइफ नेपालले कम्पनीको भाइस प्रेसिडेन्ट तथा जनरल मेनेजरको रुपमा निर्मलकाजी श्रेष्ठलाई नियुक्त गरेको छ । निर्मलकाजी श्रेष्ठ काठमाण्डौं स्थित मुख्यकार्यलयमा रहनेछन् र मेटलाइफ बंगलादेश, नेपाल र म्यानमारका नियुक्त म.नुरुल इस्लामलाई रिर्पोट गर्नेछन् ।

श्रेष्ठको नियुक्ति शनिबारदेखि नै लागु भएको छ । श्रेष्ठ हालका प्रमुखकार्यकारी अधिकृत, म. अलाउद्दीन अहमदबाट नियुक्त ग्रहण गर्नुहुनेछ् ।म. अलाउद्दीन अहमदमलेशियाको एममिटलाइफ इन्स्योरेन्स, बरह्याडमा भाइस प्रेसिडेन्ट तथा हेड अफ स्ट्रयटजी, बिजनेस पलानिङ र ट्रान्सफरमेसनको रुपमा नियुक्त भएका छन् ।

Share News