नासा सेक्युरिटिजले तीन दिन कारोबार गर्न नपाउने

<p>काठमाडौं । नासा सेक्युरिटिजले तीन दिन सेयर कारोबार गर्न नपाउने भएको छ । उक्त सेक्युरिटिजले कारोबार राफसाफमा लापर्वाही गरेकाले सामेबारदेखि तीन दिनसम्म कारोबार गर्न नपाउने भएको छ । धितोपत्र दलालले लगानीकर्ताको रकम समयमा भुक्तानी गर्न नसकेकोले नेप्सेले आगामी बुधबार(असार २१ गते)सम्म कम्पनीको कारोबारमा रोक लगाउने निर्णय गरेको हो ।</p>

काठमाडौं । नासा सेक्युरिटिजले तीन दिन सेयर कारोबार गर्न नपाउने भएको छ । उक्त सेक्युरिटिजले कारोबार राफसाफमा लापर्वाही गरेकाले सामेबारदेखि तीन दिनसम्म कारोबार गर्न नपाउने भएको छ ।

धितोपत्र दलालले लगानीकर्ताको रकम समयमा भुक्तानी गर्न नसकेकोले नेप्सेले आगामी बुधबार(असार २१ गते)सम्म कम्पनीको कारोबारमा रोक लगाउने निर्णय गरेको हो ।

Share News