काठमाडौं । सानिमा क्यापिटलले सानिमा इक्विटी फण्डको एक अर्ब २० करोड रुपैयाँकोे इकाई निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले गत असार १६ गते नै १२ करोड ईकाई निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीको फण्ड म्यानेजरमा सानिमा क्यापिटल रहेको छ ।