बोनस सेयर पछि नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । बिहीबार नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ५ दशमलब १५ प्रतिशत बानस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २६० रुपैयाँ रहने छ ।</p>

काठमाडौं । बिहीबार नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ५ दशमलब १५ प्रतिशत बानस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २६० रुपैयाँ रहने छ ।

Share News