सनराइज बैंकको नयाँ एटिएम गोठाटारमा

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडले गोठाटार स्थित सनसिटी अपार्टमेन्टमा ८१ औं एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएम बैंकका पूर्व संचालक श्रवण गोयल र सनसिटी कल्याणकारी समितिका अध्यक्ष युवराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । हाल बैंकले मुलुकभर आफ्नो ७० वटा शाखा, ८१ वटा एटिएम, १६ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेडले गोठाटार स्थित सनसिटी अपार्टमेन्टमा ८१ औं एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएम बैंकका पूर्व संचालक श्रवण गोयल र सनसिटी कल्याणकारी समितिका अध्यक्ष युवराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

हाल बैंकले मुलुकभर आफ्नो ७० वटा शाखा, ८१ वटा एटिएम, १६ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

Share News