चार स्थानीय तहमा मत परिणाम आउन बाँकी, एमाले १४८, काँग्रेस १२१ र माओवादी ३८ स्थानमा विजयी

<p>काठमाडौं । दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको हालसम्म ३३० स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार, हालसम्म ३१ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । अहिले चार जिल्लाका चार स्थानीय तहमा मतगणना जारी रहेको छ । देशका १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका [&hellip;]</p>

Share News