काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मध्यान्ह १ बजे आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । केन्द्रिय बैंकले र्याडिसन होटलबाट मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।
सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको आधार मानिने मौद्रिक नीतिबाट वित्तिय क्षेत्रले ठुलै राहत पाउने अपेक्षा गरेको छ ।