सेन्ट्रल फाइनान्सको विशेष साधारणसभा साउन १० गते, के के प्रस्ताव लैजाँदै?

<p>काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेड आगामी साउन १० गते विशेष साधारणसभा बस्दै छ । फाइनान्सले उक्त सभामा सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्ने कम्पनीको विशेष प्रस्ताव सम्बन्धी छलफल गर्ने भएको छ । उक्त निणर्य कम्पनीको गत असार २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । कुपन्डोलमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी [&hellip;]</p>

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेड आगामी साउन १० गते विशेष साधारणसभा बस्दै छ । फाइनान्सले उक्त सभामा सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्ने कम्पनीको विशेष प्रस्ताव सम्बन्धी छलफल गर्ने भएको छ ।

उक्त निणर्य कम्पनीको गत असार २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

कुपन्डोलमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी २४ करोड ६५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी ३२ करोड रुपैयाँ नाघ्ने छ ।

Share News