सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता २९५ रुपैयाँ मात्र

<p>काठमाडौं । मंगलबार सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ४० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३३३ रुपैयाँ रहने छ ।</p>

काठमाडौं । मंगलबार सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ४० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३३३ रुपैयाँ रहने छ ।

Share News