अरुण फाइनान्सलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न बोर्डकाे अनुमति

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले अरुण फाइनान्सलाई १०० प्रतिशत (१ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । मंगलबार बोर्डले कम्पनीलाई १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । सो मात्राको हकप्रद निष्काशन गर्न कम्पनीले आफ्नो बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अरुण फाइनान्सलाई १०० प्रतिशत (१ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

मंगलबार बोर्डले कम्पनीलाई १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

सो मात्राको हकप्रद निष्काशन गर्न कम्पनीले आफ्नो बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

Share News