एक्सेलको ३८ लाख ४५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

<p>काठमाडौं । बुधबार एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३८ लाख ४५ हजार ६२५ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२० [&hellip;]</p>

काठमाडौं । बुधबार एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३८ लाख ४५ हजार ६२५ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२० रुपैयाँ रहेको छ ।

Share News