भृकुटी स्टक कम्पनीले तीन दिन सेयर कारोबार गर्न नपाउने

<p>काठमाडौं । भृकुटी स्टक कम्पनीले अाजदेखि तीन दिन सेयर कारोबार गर्न नपाउने भएको छ । उक्त कम्पनीले कारोबार राफसाफमा लापर्वाही गरेकाले आइतबारदेखि तीन दिनसम्म कारोबार गर्न नपाउने भएको हाे । धितोपत्र दलालले लगानीकर्ताको रकम समयमा भुक्तानी गर्न नसकेकोले नेप्सेले आगामी मंगलबार(साउन ३ गते)सम्म कम्पनीको कारोबारमा रोक लगाएको हो ।</p>

काठमाडौं । भृकुटी स्टक कम्पनीले अाजदेखि तीन दिन सेयर कारोबार गर्न नपाउने भएको छ । उक्त कम्पनीले कारोबार राफसाफमा लापर्वाही गरेकाले आइतबारदेखि तीन दिनसम्म कारोबार गर्न नपाउने भएको हाे ।

धितोपत्र दलालले लगानीकर्ताको रकम समयमा भुक्तानी गर्न नसकेकोले नेप्सेले आगामी मंगलबार(साउन ३ गते)सम्म कम्पनीको कारोबारमा रोक लगाएको हो ।

Share News