अरुण फाइनान्सको साउन ९ गते बुक क्लोज

<p>काठमाडौं । अरुण फाइनान्सको आगामी साउन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले सेयर धनीहरुलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको छ । सो प्रयोजनको लागि साउन ९ गते कम्पनीको बुक क्लोज हुन लागेको हो ।</p>

काठमाडौं । अरुण फाइनान्सको आगामी साउन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

कम्पनीले सेयर धनीहरुलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको छ । सो प्रयोजनको लागि साउन ९ गते कम्पनीको बुक क्लोज हुन लागेको हो ।

Share News