२९ प्रतिशत बोनस सेयर पश्चात ओम डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । मंगलबार ओम डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २९.२ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४८७ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३८० रुपैयाँ रहने छ ।</p>

काठमाडौं । मंगलबार ओम डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २९.२ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४८७ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३८० रुपैयाँ रहने छ ।

Share News