दुुई संस्था प्राप्ति पछि सिभिल बैंकको ६० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं । सिभिल बैंकले दुई संस्था प्राप्ति(एक्वाएर) पछि ६० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको छ । बैंकले हामा मर्चेन्ट र यूनिक फाइनान्स प्राप्ति पछि बोनस र साधारण सेयर गरी सो मात्राको सेयर सूचिकृत गराएको हो । बुधबार बैंकको १३ लाख २० हजार १३६ कित्ता बोनस र ४६ लाख ९४ हजार ०१६ कित्ता साधारण सेयर [&hellip;]</p>

काठमाडौं । सिभिल बैंकले दुई संस्था प्राप्ति(एक्वाएर) पछि ६० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको छ । बैंकले हामा मर्चेन्ट र यूनिक फाइनान्स प्राप्ति पछि बोनस र साधारण सेयर गरी सो मात्राको सेयर सूचिकृत गराएको हो ।

बुधबार बैंकको १३ लाख २० हजार १३६ कित्ता बोनस र ४६ लाख ९४ हजार ०१६ कित्ता साधारण सेयर सूचिकृत भएको हो ।

Share News