नेको इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

<p>काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई ५० प्रतिशत(२ः१) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त निर्णय साउन ४ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितले अनुमति दिएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र कम्पनीले सो मात्राको सेयर निष्काशन गर्न पाउने छ ।</p>

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई ५० प्रतिशत(२ः१) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त निर्णय साउन ४ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो ।

बैठकको निर्णयलाई बीमा समितले अनुमति दिएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र कम्पनीले सो मात्राको सेयर निष्काशन गर्न पाउने छ ।

Share News