फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ११ हजार कित्ता सेयर लिलामीमा

<p>काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ११ हजार कित्ता सर्वसाधारणतर्फको सेयर लिलामीमा राखिएको छ । यो बैंकले गत बैशाख २८ देखि जेठ ३१ सम्म खुला गरेको हकप्रदमा आवेदन नै नपरेको उक्त सेयर बोलकबोलबाट विक्री गर्ने भएको छ । यो बैंकले ११ हजार ६२६ कित्ता सेयर न्युनतम १ सय रुपैयाँ कबोल गरेर गोप्य शिलवबन्दी मार्फत आवदेन [&hellip;]</p>

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ११ हजार कित्ता सर्वसाधारणतर्फको सेयर लिलामीमा राखिएको छ ।

यो बैंकले गत बैशाख २८ देखि जेठ ३१ सम्म खुला गरेको हकप्रदमा आवेदन नै नपरेको उक्त सेयर बोलकबोलबाट विक्री गर्ने भएको छ ।

यो बैंकले ११ हजार ६२६ कित्ता सेयर न्युनतम १ सय रुपैयाँ कबोल गरेर गोप्य शिलवबन्दी मार्फत आवदेन दिन आग्रह गरेको छ ।

बैंकले सेयर आवेदनका लागि यही साउन १५ देखि २२ गतेसम्मको सयय दिएको उल्लेख छ । यसको विक्री प्रवन्धक ग्लोवल आइएमई हो ।

Share News