नेपाल इन्भेष्टमेन्ट बैंकको ४९ लाख ३४ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं । आइतबार मात्रै नेपाल इन्भेष्टमेन्ट बैंकको ४९ लाख ३४ हजार ६६३ कित्ता सेयर सूचिकृत भएको छ । एस डेभलपमेन्ट बैंक प्राप्ती पश्चात कम्पनीको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो ।</p>