विजय लघुवित्तको विशेष साधारणसभा भदौ ४ गते, साउन २४ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा आगामी भदौ ४ गते हुने भएको छ । उक्त सभा प्रयोजनको लागि साउन २४ गतेदेखि भदौ ५ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । सो साभा सम्बन्धि निर्णय साउन ८ गते बसेको कम्पनीको ७३औँ सञ्चालक समितिको बैठकले गरेको हो ।</p>

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा आगामी भदौ ४ गते हुने भएको छ । उक्त सभा प्रयोजनको लागि साउन २४ गतेदेखि भदौ ५ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ ।

सो साभा सम्बन्धि निर्णय साउन ८ गते बसेको कम्पनीको ७३औँ सञ्चालक समितिको बैठकले गरेको हो ।

Share News