सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको ८ हजार कित्ता सेयर लिलामीमा

<p>काठमाडौ। सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको ८ हजार ३ सय ५० कित्ता सेयरको लिलामीमा विक्री गरिने भएको छ । यो वीमा कम्पनीले संस्थापकतर्फको ३६७ कित्ता र सर्वसाधारणतर्फको ७ हजार ९८३ कित्ता सेयरको विक्री खुला गरेको छ । यसले न्युनमत एक सय रुपैयाँमा कबोल गरेर गोप्य शिलबन्दीमार्फत यही साउन १६ देखि २३ गतेभित्र आवेदन दिन आग्रह गरेको छ [&hellip;]</p>

काठमाडौ। सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको ८ हजार ३ सय ५० कित्ता सेयरको लिलामीमा विक्री गरिने भएको छ ।

यो वीमा कम्पनीले संस्थापकतर्फको ३६७ कित्ता र सर्वसाधारणतर्फको ७ हजार ९८३ कित्ता सेयरको विक्री खुला गरेको छ ।

यसले न्युनमत एक सय रुपैयाँमा कबोल गरेर गोप्य शिलबन्दीमार्फत यही साउन १६ देखि २३ गतेभित्र आवेदन दिन आग्रह गरेको छ ।

यसको गत बैशाख २८ देखि जेठ ३१ सम्म खुला गरिएको हकप्रदमा विक्री नभएका सेयरको लिलामीमार्फत विक्री गरिने भएको हो । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

Share News