काठमाडौं । लक्ष्मी इक्विटी फण्डको १२ करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको सो मात्राको सेयर मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।

सेयर सूचिकृत भएपश्चात कम्पनीले सेयर कारोबार शुरु गर्ने छ ।