लक्ष्मी भ्यालु फण्ड-१ ले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

<p>काठमाडौं । लक्ष्मी भ्यालु फण्ड-१ ले आफ्ना इकाई धनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय साउन १० गते बसेको कम्पनीको ४१औँ संचालक समितिको बैठकले गरेको हो ।</p>