मुक्तिनाथ विकास बैंकको साउन २० गते बुक क्लोज

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले आगामी साउन २० गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । उक्त दिन बैंकले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय साउन १० गते बसेको कम्पनीको १७६औँ संचालक समितिको बैठकले गरेको हो । बैंकले सेयरधनीहरुलाई ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आगामी साउन २० गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । उक्त दिन बैंकले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय साउन १० गते बसेको कम्पनीको १७६औँ संचालक समितिको बैठकले गरेको हो । बैंकले सेयरधनीहरुलाई ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

Share News