फेवा विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ५२७ रुपैयाँ मात्र

<p>काठमाडौं । बुधबार फेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २०.६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ५२७ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ४१७ रुपैयाँ रहने छ ।</p>

काठमाडौं । बुधबार फेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २०.६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ५२७ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ४१७ रुपैयाँ रहने छ ।

Share News