जनरल फाइनान्सको साउन २६ गते बुक क्लोज, हकप्रद सेयर जारी गर्दै

<p>काठमाडौं । जनरल फाइनान्सले आगामी साउन २६ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । उक्त दिन फाइनान्सले आफ्ना सेयरधनीहरुलाई १२५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको संचालक समितिको बैठकले गरेको हो । जनरल फाइनान्सले १६ करोड ५२ लाख रुपैयाँ बराबरको १६ लाख ५२ हजार कित्ता हकप्रद सेयर बिक्री [&hellip;]</p>

काठमाडौं । जनरल फाइनान्सले आगामी साउन २६ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । उक्त दिन फाइनान्सले आफ्ना सेयरधनीहरुलाई १२५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय कम्पनीको संचालक समितिको बैठकले गरेको हो । जनरल फाइनान्सले १६ करोड ५२ लाख रुपैयाँ बराबरको १६ लाख ५२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

Share News