सर्पोट माइक्रोफाइनान्सले एक करोड ८० लाखको आइपीओ निष्कासन गर्न पायो बोर्डको अनुमति

<p>काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड ८० लाख रुपैयाँको आइपीओ निष्काशन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले दिएको अनुमति अनुसार कम्पनीले १०० रुपैयाँ दरको एक लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । साथै, कम्पनीले सो मात्राको आइपीओ निष्कासन गर्नको लागि एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।</p>

काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड ८० लाख रुपैयाँको आइपीओ निष्काशन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले दिएको अनुमति अनुसार कम्पनीले १०० रुपैयाँ दरको एक लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ ।

साथै, कम्पनीले सो मात्राको आइपीओ निष्कासन गर्नको लागि एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

Share News