काठमाडौं । बिहीबार जनरल फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १२५ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १९३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २१५ रुपैयाँ रहने छ ।