हिमालयन पावर पार्टनरको एक करोड ६ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं । हिमालयन पावर पार्टनरको एक करोड ६ लाख ५४ हजार १७० कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । बिहीबार मात्रै कम्पनीको साे मात्राकाे साधारण सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत भएको हो ।</p>