मेगा बैंकलाई ६५ प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डको अनुमति

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले मेगा बैंकलाई ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई साउन २६ गते सो मात्राको हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई दुई अर्ब ९७ करोड ८५ लाख रुपैयाँ बराबरको दुई करोड ९७ लाख ८५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मेगा बैंकलाई ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई साउन २६ गते सो मात्राको हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई दुई अर्ब ९७ करोड ८५ लाख रुपैयाँ बराबरको दुई करोड ९७ लाख ८५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

Share News