माहुली सामुदायिक लघुवित्तको ४ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । आइतबार मात्रै कम्पनीको सो मात्राको साधारण सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत भएको हो ।</p>