समीट माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद निष्काशन गर्दै, कहिले हुँदै छ बुक क्लोज?

<p>काठमाडौं । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले शतप्रतिशत(१ः१ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि यस संस्थाले आगामी भदौ ९ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बैंकको साधारणसभाले पारित गर्नु पर्ने छ ।</p>

काठमाडौं । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले शतप्रतिशत(१ः१ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि यस संस्थाले आगामी भदौ ९ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बैंकको साधारणसभाले पारित गर्नु पर्ने छ ।

Share News